उनान्नब्बे
ना. [सं. ऊननवति]
- असी र नौको योगसङ्ख्या; ८९ को अङ्क।
- असी र नौका योगसङ्ख्याको; एक कम नब्बे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ऊननवति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)