उनासी

ना. [सं. ऊनाशीति]

  1. सत्तरी र नौको योगसङ्ख्या; ७९ को अङ्क।
  2. सत्तरी र नौका योगसङ्ख्याको; एक कम असी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)