उनासिऔँ/उनासियौँ

वि.

  1. गन्ती गर्दा उनासी सङ्ख्यामा पुगेको; उनासी सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)