उनिउँ
ना.
- फल र फूल नहुने, मसिनो पात र कलेजी रङको वा हरियो, सेतो मिलेको डाँठ हुने, डाँठको कलम पनि बनाइने एक झार; उन्यु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)