उन्जेल

प्रत्य.

  1. क्रियाका पछाडि लागेर उद्देश्यको अवधि सूचित गरी 'तक' वा 'सम्म' को अर्थ बुझाउने एक प्रत्यय। (गरुन्जेल, खाउन्जेल, भनुन्जेल इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)