उन्नत

वि. [सं.]

  1. मास्तिर उठेको; अग्लो; उँचो।
  2. उत्तम; श्रेष्ठ।
  3. उन्नति भएको; समृद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)