उन्नति

ना. [सं.]

  1. उन्नत हुनाको अवस्था, क्रिया वा भाव; बढिबढाउ; चर्तिकला; तरक्की; अभिवृद्धि।
  2. कुनै कार्य वा क्षेत्रमा भएको उद्योग; उद्यम; व्यवसाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)