उन्नतिशील

वि.

  1. उन्नतितिर लम्केको; उन्नति गर्न चाहने।
  2. उन्नति गर्ने योग्यता भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)