उन्नाइस
ना. [सं. ऊनविंशति]
- दश र नौको योगसङ्ख्या; १९ को अङ्क।
- दश र नौका योगसङ्ख्याको; एक कम बिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. ऊनविंशति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)