उन्नयन
ना. [सं.]
- उन्नति गर्ने काम; माथितिर उठाउने वा लैजाने काम।
- माथिल्लो कक्षा, प्रमुख स्थान, उच्च पद आदिमा पुर्याउने काम
- नेपालीमा प्रकाशित एक पत्रिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)