उन्नायक
वि. [सं.]
- उन्नयन गर्ने, माथि लैजाने वा उठाउने।
- अग्ल्याउने; उन्नत पार्ने।
- बढाउने; वृद्धि गर्ने।
- सपार्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)