उन्निद्र

वि. [सं.]

  1. निद्रा नलाग्ने; निद्रा नपर्ने।
  2. फुलेको; विकसित। ना. ३ निद्रा नलाग्ने वा साह्रै कम निद्रा लाग्ने एक रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)