उन्मादक

वि.

  1. उन्माद चढाउने; मात लाउने; नसाले लट्ठ पार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)