उन्मादग्रस्त

वि.

  1. उन्मादको रोग लागेको; बहुलाएको।
  2. बहुलाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)