उन्मीलन

ना. [सं.]

  1. आँखा खुल्ने वा उघ्रने काम।
  2. फुल्ने क्रिया वा अवस्था (फूल)।
  3. विकसित हुने काम।
  4. प्रकट हुने वा सामुन्ने आउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)