उन्मीलित

वि. [सं.]

  1. खुलेको; उघ्रेको।
  2. फुलेको; विकसित।
  3. मीलित भई दबिएको कुरा थाहा भएमा हुने एक अलङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)