उन्मुख
वि. [सं.]
- माथितिर मुख फर्काएको; ऊर्ध्वमुख।
- उत्सुक; उत्कण्ठित।
- कुनै दिशातिर लागेको; कसैपट्टि फर्केको।
- उत्कण्ठापूर्वक प्रतीक्षा गरिरहेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)