उन्मुक्ति

ना. [सं.]

  1. उन्मुक्त हुनुको भाव वा अवस्था।
  2. कुनै प्रकारको बन्धन, अभियोग आदिबाट छोड्ने काम; छुटकारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)