उन्मेष
ना. [सं.]
- आँखा खुल्ने वा उघ्रने क्रिया।
- फुल्ने वा विकसित हुने क्रिया।
- सम्झने वा स्मरण गर्ने स्थिति।
- प्रकाश; चमक; टलक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)