उन्मेषित

वि.

  1. खुलेको वा उघ्रेको (आँखा)।
  2. विकसित; फुलेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)