उपकथन

ना.

  1. पहिले भनिसकिएका कुरामा पछि थपिएको भाग; माथिबाट थपिएको कुरो।
  2. बढी कुरो; फुर्क्याइएको कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)