उपएकाइ

ना.

  1. कुनै वस्तु वा विषयका निम्नतम एकाइको पनि सूक्ष्मतम एकाइ।
  2. एकाइ समानकै अर्को एकाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)