उपकार

ना. [सं.]

  1. अरूको कष्ट निवारण तथा हित वा भलाइका निम्ति गरिने कुनै असल वा शुभ कार्य।
  2. सेवा र सहायता।
  3. कुनै असल र लाभदायक कार्य वा फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)