उपकारक/उपकारीवि.अर्काको हित वा भलाई गर्ने; उपकार गर्ने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उपकार उपकार्य