उपकार्य
वि. [सं.]
- उपकार गर्न योग्य; भलाइ वा हित गर्नुपर्ने।
- मुख्य कामका बिचमा आइपरेको कार्य; गौण कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)