उपकृतवि. [सं.]उपकार वा हित गरिएको; सहायता गरिएको।कृतज्ञ।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उपकुलपति उपक्रम