उपक्रम
ना. [सं.]
- कुनै कामविशेषको आयोजना; तयारी।
- थालनी; सुरु; आरम्भ।
- भूमिका; प्रस्तावना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)