उपक्षेत्र

ना. [सं.]

  1. मुख्य क्षेत्रभित्र पर्ने सानो क्षेत्र; सानो इलाका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)