उपक्रमणिका

ना. [सं.]

  1. पुस्तक, पत्रिका आदिमा दिइएको विषयसूची; अनुक्रमणिका।
  2. वेदका मन्त्र र सूक्तहरूका ऋषि तथा छन्दको उल्लेख भएको वैदिक ग्रन्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)