उपखण्डना. [सं.]कुनै ग्रन्थ वा पुस्तकका पछि थपिएको भाग; क्षेपकखण्ड।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)उपक्षेप उपगीति