उपगीति
ना. [सं.]
- आर्या छन्दअन्तर्गतको, सम चरणमा पन्ध्र पन्ध्र र विषम चरणमा बाह्र बाह मात्रा हुने एक छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)