उपघात
ना. [सं.]
- सकेसम्मको जोड लगाउने काम; हत्ते हलाइ।
- काटमार गर्ने काम; प्रहार; वध; चोट; नाश; संहार।
- इन्द्रिय शिथिल हुने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)