उपग्रहण
ना. [सं.]
- पक्रने वा गिरफ्तार गर्ने काम।
- नजरबन्दी।
- संस्कारपूर्वक वेदको अध्ययन गर्ने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)