उपजीवी

वि. [सं.]

  1. अरूको आश्रय वा आधारमा जीवननिर्वाह गर्ने; परतन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)