उपजीव्य

वि. [सं.]

  1. अर्काको भरोसामा बाँचेको; अर्काको आडमा जीवित रहेको।
  2. कुनै काव्यकृतिका कथावस्तुको मूल स्रोत वा आधारभूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)