उपदान
ना. [सं.]
- निवृत्तिभरण नपाईकनै सेवाबाट छुटेका कर्मचारीले पाउने वा सम्बन्धित निकायद्वारा नियमानुसार निजलाई दिइने एकमुस्ट रकम।
- कोसेली; भेट।
- घुस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)