उपदिशा
ना. [सं.]
- दुई दिशाका बिचमा रहेको दिशा; विदिशा; कोण (आग्नेय, नैऋत्य, वायव्य र ईशान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)