उपदेश
ना. [सं.]
- कसैलाई राम्रो बाटामा लगाउन वा धर्म, नीति र ज्ञानसम्बन्धी असल असल कुरा सिकाउनका निम्ति दिइने शिक्षा; अर्ती।
- आज्ञा; निर्देश।
- गुरुमन्त्र; दीक्षा।
- धर्मसम्बन्धी प्रवचन; धार्मिक व्याख्यान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)