उपदिष्ट

वि. [सं.]

  1. उपदेश गरिएको; अर्ती दिइएको।
  2. शास्त्रअनुसारको मनोहर वाक्य भन्ने अर्थ बुझाउने नाटकको एक लक्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)