उपनगर
ना. [सं.]
- ठुलो सहरका बाहिरी भागमा वा त्यसैको क्रममा बसेको सानो सहर; शाखा नगर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)