उपनदी

ना. [सं.]

  1. कुनै ठुलो नदीमा मिसिने सानो नदी; सहायक नदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)