उपनाम

ना. [सं.]

  1. कुनै व्यक्तिको खास नाउँदेखि बेग्लै अर्को प्रसिद्ध नाम; बोलाउने नाउँ।
  2. आफ्नो वास्तविक नामदेखि अतिरिक्त कवि, लेखकहरूले राखेको अर्को छोटकरी नाम।
  3. वंशपरम्परादेखि चलिआएको, नामका आखिरमा रहने नाम; थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)