उपनायक

ना. [सं.]

  1. अगुवाको अधिकार पाएको सहयोगी; उपनेता।
  2. काव्यमा प्रधान नायकको सहायकका रूपमा रहने पात्र; अप्रधान नायक; गौण नायक। स्त्री. उपनायिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)