उपनिरीक्षक

ना. [सं.]

  1. निरीक्षकभन्दा तल्लो वा निरीक्षकको सहायकका रूपमा काम गर्ने कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)