उपनिर्देशक
वि. [सं.]
- निर्देशकभन्दा तल्लो वा निर्देशकको सहायकका रूपमा काम गर्ने कर्मचारी (डेपुटी डाइरेक्टर)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)