उपपद

ना. [सं.]

  1. सम्मिलित शब्दमा पहिले आउने वा पढिने पद; समासको प्रारम्भिक पद।
  2. उपाधि; पदवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)