उपपद समास

ना.

  1. समास नहुँदा स्वतन्त्र रूपले प्रयोगमा नआउने तर कृदन्तका साथ उत्तरपदका रूपमा आउने समास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)