उपपादन

ना. [सं.]

  1. कुनै कुरा वा तर्कलाई युक्तिपूर्वक सिद्ध गर्ने काम; राम्ररी प्रतिपादन गर्ने कामकुरो।
  2. काम फत्ते गर्ने प्रक्रिया; कार्य सिद्ध गर्ने विधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)