उपपाद्य

वि. [सं.]

  1. प्रमाण दिएर सिद्ध गर्न लायक; उपपत्ति वा उपपादन गर्न योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)