उपप्रशासक

ना. [सं.]

  1. प्रशासनका तहमा सहायक प्रशासकभन्दा माथिल्लो र सहप्रशासकभन्दा तल्लो, राजपत्राङ्कित द्वितीय श्रेणी स्तरको कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)